प्रस्तावना : शान्ति र व्यवस्था कायम राख्न तथा सर्वसाधारण जनताको आर्थिक हितको लागि मोर, सुनसरी र झापा जिल्लाहरूको जंगल फडानी भएको झोरा क्षेत्रको जग्गाको समयेचित व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र समितिले यो ऐन बनाईबक्सेको छ ।
झोरा-क्षेत्रको-जग्गा-सम्बन्धी-ऐन-२०२८
Land
