Law

धितोपत्र सम्बन्धी ऐन, २०६३

Archive date: नेपाली · NepaliRecord 3114
प्रस्तावना: देशको आर्थिक विकासको लागि आवश्यक पुँजी परिचालन गर्न पूँजीबजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति धितोपत्रको निष्काशन, खरिद, बिक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवस्थामा संलग्न व्यक्तिहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्न दक्ष सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी समयअनुकूल बनाउन वाञ्छनिय भएकोले, प्रतिनिधिसभाको घोषणा २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ । धितोपत्र-सम्बन्धी-ऐन-२०६३