Law

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३

Archive date: नेपाली · NepaliRecord 3117
निकासी पैठारी मनाही वा नियन्त्रण गर्ने अधिकार व्यवस्थित गरी शान्ति र व्यवस्था कायम राख्न आवश्यक देखिएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिमण्डल सल्लाहअनुसार यो ऐन बनाई जारी गरी बक्सेको छ । निकासी-पैठारी-नियन्त्रण-ऐन-२०१३