Law / Finance

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३

Archive date: नेपाली · NepaliRecord 3120
प्रस्तावना : सर्वसाधारणको निक्षेप र कर्जाको संरक्षण गरी मुलुकको आर्थिक विकासको निमित्त बैंकिङ तथा वित्तीय प्रणाली प्रतिको विश्वसनियता अभिवृद्धि गर्न तथा सर्वसाधारणको आर्थिक हित संरक्षण र सम्बर्द्धन गर्नका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका संसदले यो ऐन बनाएको छ । निक्षेप-तथा-कर्जा-सुरक्षण-कोष-ऐन-२०७३