Education

नेपाल खुला विश्‍वविद्यालय ऐन, २०७३

Archive date: नेपाली · NepaliRecord 3126
प्रस्तावना : खुल्ला शिक्षा प्रणालीका नवीनतम शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानको व्यवस्था गरी उच्च शिक्षामा सर्वसाधारणको सहज पहुँच पुर्याई ज्ञान, सीप, प्रविधियुक्त जनशक्ति उत्पादन गर्न नेपाल खुल्ला विश्वविद्यालयको स्थापना र संचालन सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका संसदले यो ऐन बनाएको छ । नेपाल-खुला-विश्_वविद्यालय-ऐन-२०७३