प्रस्तावना : सर्वसाधारण जनताको स्वास्थ्य रहित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थमा मिसावट रोक्न र मासुमा हुने स्वस्थता तथा मासुको स्वभाविक गुण विग्रन नदिई उपयुक्त स्तर कायम राख्नको लागि पशु वधशाला स्थापना गर्ने र मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री 5 महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको २७ औं वर्षमा संसदले यो ऐन बनाएको छ ।
पशु-वधशाला-र-मासु-जाँच-ऐन-२०५५
Agriculture
