Drinking Water

पानी कर ऐन, २०२३

Archive date: नेपाली · NepaliRecord 3137
प्रस्तावना: प्रचलित नेपाल कानून बमोजिम लाग्ने पानी करको रकम असुल गर्ने कार्य प्रणाली व्यवस्थित गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ । पानी-कर-ऐन-२०२३