प्रस्तावना : प्रतिस्पर्धात्मक आधारमा शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्न तथा स्वास्थ्य शैक्षिक संरचनाको विकास गर्न कला, विज्ञान, कानुन, व्यवस्थापन, शिक्षा, प्रविधि लगायत विषयहरूको अध्ययन, अध्यापन र अनुसन्धानको लागि मुख्य रूपमा जनस्तरबाट उच्चतहको शिक्षण संस्थाहरूको सञ्चालन गर्न पूर्वाञ्चल विश्वविद्यालयको स्थापना गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको बाइसौ वर्षमा संसदले यो ऐन बनाएको छ ।
पूर्वाञ्_चल-विश्_वविद्यालय-ऐन-२०५०
Education
