Law

प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३

Archive date: नेपाली · NepaliRecord 3147
प्रकाशकीय कार्यविधि नियमित गर्नको निमित्त मुलुकी सवाल र अरु नेपाल कानूनको सट्टा नियमहरु तयार गर्न आवश्यक भएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिमण्डलको सल्लाहअनुसार यो ऐन बनाई जारी गरिबक्सेको छ । प्रशासकीय-कार्यविधि-नियमित-गर्ने-ऐन-२०१३