Agriculture

बीउ बिजन ऐन, २०४५

Archive date: नेपाली · NepaliRecord 3150
प्रस्तावना : विभिन्न बालीको उत्पादनमा बृद्धि गराउन उच्च गुणस्तरको बीउ बिजन उत्पादन, प्रशोधन तथा परीक्षण गरी गुणस्तरयुक्त बिउबिजन सुव्यस्थित रूपले उपलब्ध गराई सर्वसाधारण जनताको सुविधा तथा आर्थिक कायम राख्न वान्ञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह समितिले योे ऐन बनाई बक्सेको छ । बीउ-बिजन-ऐन-२०४५