Law

बोनस ऐन, २०३०

Archive date: नेपाली · NepaliRecord 3153
प्रस्तावना: प्रतिष्ठानमा काम गर्ने कामदार तथा कर्मचारीलाई बोनस वितरण गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री 5 महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह समितिले यो ऐन बनाई बक्सेकोछ । बोनस-ऐन-२०३०