प्रस्तावना: बाढी, पहिरो, भू-क्षय जस्ता प्राकृतिक प्रकोपको नियन्त्रण गरी भू तथा जलाधार संरक्षण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न र सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न वान्छनीय भएकोले, श्री 5 महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले योे ऐन बनाई बक्सेको छ ।
भू-तथा-जलाधार-संरक्षण-ऐन-२०३९
Water Resource / Environment
