Education

मध्यपश्‍चिम विश्‍वविद्यालय ऐन, २०६७

Archive date: नेपाली · NepaliRecord 3159
कला, विज्ञान, चिकित्साशास्त्र, कानुन, व्यवस्थापन, शिक्षा, प्राविधिक तथा अन्य व्यवसायिक विषयको अध्ययन, अध्यापन र अनुसन्धान द्वारा गुणात्मक र स्तरयुक्त उच्च शिक्षाको अवशर दुर्गम लगायत सबै क्षेत्रका जनतालाई सुलभ रुपमा उपलब्ध गराई राष्ट्रिय विकासमा दक्ष जनशक्तिको आपूर्ति गर्न र प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढि स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउन नेपाल सरकारको लगानीमा मध्यपश्चिम विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधानसभाले यो ऐन बनाएको छ । मध्यपश्_चिम-विश्_वविद्यालय-ऐन-२०६७