Law

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४

Archive date: नेपाली · NepaliRecord 3162
प्रस्तावना : राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ । राष्ट्रपति-तथा-उपराष्ट्रपतिको-निर्वाचन-सम्बन्धी-ऐन-२०७४