Law

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४

Archive date: नेपाली · NepaliRecord 3165
प्रस्तावना : राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका संसदले यो ऐन बनाएको छ । राष्ट्रपति-र-उपराष्ट्रपतिको-पारिश्रमिक-तथा-सुविधा-सम्बन्धी-ऐन-२०७४