प्रस्तावना: संघीय संसदको काम कारबाही सुचारु रुपले संचालन गर्नको लागि संघीय संसद सचिवालयको स्थापना गर्न तथा संघीय संसद सेवा गठन र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ ।
सङ्घीय-संसद-सचिवालय-सम्बन्धी-ऐन-२०६४
Law
