Law

रङ्गशाला (बहाल) नियमहरू, २०१८

Archive date: नेपाली · NepaliRecord 3326
रंगशालाको बहालको समयोचित व्यवस्था गर्नु वाञ्छनीय भएकोले प्रकाशीय कार्यविधि ( नियमित गर्ने ) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ । रङ्गशाला-बहाल-नियमहरू-२०१८