Defense

सैनिक नयाँ भर्ना नियमहरू, २०१९

Archive date: नेपाली · NepaliRecord 3406
नेपाली सेनाका अधिकृत भवनको नयाँ भर्ना लिने तरिका तथा नियमलाई नियमित तथा व्यवहारिक बनाउन वान्छनिय भएकोले, सैनिक ऐन, २०१६ को दफा १६५ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनका दफा ११ र १३ को तत्पर यो पुरा हुने उद्देश्यले नेपाल सरकारले देहायका नियमहरु बनाएको छ । सैनिक-नयाँ-भर्ना-नियमहरू-२०१९