Education

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५

Archive date: नेपाली · NepaliRecord 3560
प्रस्तावना : शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्ति आधारभूत मानवअधिकार एवं संविधान प्रदत शिक्षालाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माणमा केन्द्रित गर्दै शिक्षामा सबैको सहज एवं समतामुलक पहुँच र निरन्तरता सुनिश्चित गर्न तथा शिक्षालाई सर्वव्यापी, जीवन उपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउनका लागि अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ । अनिवार्य-तथा-निःशुल्क-शिक्षा-सम्बन्धी-ऐन-२०७५