Law

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ( बिक्री वितरण नियन्त्रण) ऐन, २०४९

Archive date: नेपाली · NepaliRecord 3563
प्रस्तावना : स्तनपानको संरक्षण र सम्वद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु लगायत बाल आहारको बिक्री वितरणलाई नियमित गरी बच्चाहरुको लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द« वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ । आमाको-दूधलाई-प्रतिस्थापन-गर्ने-वस्तु-बिक्री-वितरण-नियन्त्रण-ऐन-२०४९