Law

आयोडिन युक्त नुन (उत्पादन तथा बिक्रि वितरण) ऐन, २०५५

Archive date: नेपाली · NepaliRecord 3566
प्रस्तावना : आयोडिनको कमीबाट जनस्वास्थ्यमा पर्न जाने व्यापक र गम्भीर असरलाई कम खर्चिलो र सरल तरिकाले निवारण र निर्मूल गर्न आयोडिनयुक्त नूनको समुचित मात्रामा उत्पादन, पैठारी, आपूर्ति, बिक्री वितरण तथा नूनमा आयोडिन मिश्रण गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएको छ । आयोडिन-युक्त-नुन-उत्पादन-तथा-बिक्रि-वितरण-ऐन-२०५५