Information Technology

विज्ञापन रहित (Clean -Feed) नीति, २०७३

Archive date: नेपाली · NepaliRecord 3570
विदेशी टेलिभिजन च्यानलहरूलाई नियमन गरी विज्ञापन रहित प्रसारण गर्न नीति र कानुन बनाउने अन्तर्राष्ट्रिय प्रचलन पनि रहेको सन्दर्भमा नेपालले पनि विज्ञापन रहित ( Clean feed ) प्रसारण को लागि नीति र कानुन बनाई लागू गर्न अत्यावश्यक भएको छ । यस निति मार्फत बिदेशी विज्ञापनलाई नेपाली भाषा, संस्कृतिमा भएको अतिक्रमण रोक्ने, विदेशी टेलिभिजन च्यानलहरुमा हुने विदेशी विज्ञापन प्रसारणलाई नियमित गर्ने, स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्ने, विज्ञापनका माध्यमबाट राजस्व रोजगारीमा वृद्धि गर्न सकिने देखिएकोले यो नीति बनाइएको हो । 8.clean-feed-policy-2073_1471225549