जनताको दैनिक जीवनयापनका आवश्यकता, सरकार र हितका विषयमा जानकारी दिने स्वास्थ्य, मर्यादित, जिम्मेवारी र उत्तरदायी आमसञ्चार क्षेत्रको विकास गर्न नेपाल सरकारद्वारा गठित सूचना तथा संचार सम्बन्धी उच्चस्तरीय समितिले सिफारिस गरे अनुरूप आमसञ्चारको विकास गर्ने उद्देश्यका साथ नेपाल सरकारद्वारा राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी गरिएको छ ।
7.rastriya_am_sanchar_niti_2073_1483446627
Information Technology
