Information Technology

सूचना तथा सञ्चार प्रविधि नीति, २०७२

Archive date: नेपाली · NepaliRecord 3576
सूचना तथा सञ्चार प्रविधिको प्रयोग, निरन्तर एवं गतिशीलता बाट उपयुक्त अवसरसँगै नीतिगत चुनौतीहरू पनि सिर्जना भइरहेको छन् भने यस क्षेत्रको गतिशीलतालाई नीतिगत रुपले सम्बोधन गर्न हाल विद्यमान नीतिगत, संस्थागत तथा नियमक व्यवस्था पनि अपर्याप्त देखिएका छन् । समकालीन सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको गतिशीलता एवं निरन्तर विकासद्वारा सिर्जित नीतिगत चुनौती सम्बोधन गर्न यो सूचना तथा सञ्चार प्रविधि नीति तर्जुमा गरिएको छ । 6.ict_policy_2072 6.ict_policy_2072