परिवर्तित सन्दर्भमा चलचित्र क्षेत्रका समग्र पक्षको विकासको उदेश्य सहित नयाँ चलचित्र नीति निर्माण द्वारा नेपाली चलचित्र उद्योगको विकास सम्भव छ । रुजु गरी सूचना गर्न, कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न, पर्यटनलाई प्रवर्द्धन गर्न, वैदेशिक लगानी आकर्षित गर्न तथा नियात मुख्य उद्योगका रूपमा चलचित्र क्षेत्रलाई विकास गर्न आवश्यक छ । यसका अतिरिक्त चलचित्र क्षेत्रले, भाषा-संस्कृति, कला, साहित्य आधी सँग जोडीएर राष्ट्रिय एवं सांस्कृतिक पहिचान, मौलिकता, राष्ट्रिय जस्ता मूल्यहरूलाई अभिव्यक्त गर्ने भएकाले यसको संरक्षण एवं विकास गर्न राष्ट्रिय चलचित्र निती, २०७१ तयार गरी लागु गरिएको छ ।
4.national-film-policy-2071_2071_12_12
Communication
