नेपालमा पुर्वाधार विकासका लागि सञ्चार भू-उपग्रह लगायतका आधुनिक प्रविधिहरू को उपयोग गरिने तथा विपत पूर्वानुमान तथा व्यवस्थापनका लागि सञ्चार भु-उपग्रह उपयोग गरिने विषयमा विगतमा केही नीतिगत प्रयासहरु भएको पाइन्छ । अतः नेपालले आफ्नै भु-उपग्रह प्रणाली स्थापना गरी त्यसबाट लाभ लिन संस्थागत व्यवस्था गर्नु आवश्यक छ ।
नेपालको भू -उपग्रह निति
Communication / Information Technology
