Law

पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७०

Archive date: नेपाली · NepaliRecord 3631
प्रस्तावना : पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदाका बखत कुनै घटनामा परी चोटपटक लागेको वा अङ्गभङ्ग भएको अवस्थामा पत्रकारलाई औषधोपचारको व्यवस्था गर्न तथा यस्तो घटना कारणबाट निजको मृत्यु भएको अवस्थामा निजको परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था मिलाई पत्रकारहरूको आर्थिक सुरक्षा तथा पेशागत व्यवसायिकता अभिवृद्धिमा सहयोग पुर्याउन पत्रकारहरूको दुर्घटना बिमा गर्ने सम्बन्धी निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, नेपाल सरकार र सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ४५ बमोजिम यो निर्देशिका बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्