Communication

हुलाक टिकट प्रकाशन निर्देशिका, २०७०

Archive date: नेपाली · NepaliRecord 3634
प्रस्तावना : नेपालका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, प्रचलित विभिन्न चाडपर्व, संस्कृति, प्राचीन तथा अर्वाचिन कला, कलात्मक भवन, मन्दिर तथा देवालयहरु, भौगोलिक एवम् पुरातात्विक स्मारक तथा वस्तुहरु, ख्याति प्राप्त विशिष्ट विद्वान्, राष्ट्रिय विभूति तथा प्रतिभाहरु, ऐतिहासिक व्यक्तित्वहरु, र गरिमायुक्त राष्ट्रिय महत्वका विषयहरु र नेपालसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्था, सम्मेलन, नेपालको परराष्ट्र सम्बन्ध, अन्तर्राष्ट्रिय वर्ष तथा खेलकुद आदिको संस्मरणात्मक हुलाक टिकट प्रकाशन र प्रयोग गरी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान बढाउन र हुलाक टिकट प्रकाशन कार्यलाई पारदर्शी, व्यवस्थित र समयबद्ध गर्न हुलाक टिकट प्रकाशन सम्बन्धी निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्न वाञ्छनीय भएकोले, नेपाल सरकारले सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ४५ बमोजिम यो निर्देशिका बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्