प्रस्तावना : पत्रकारिता पेशालाई मर्यादित, सुरक्षित, सम्मानित र स्वतन्त्र बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउन, द्वन्द्वपीडित पत्रकार वा निजको परिवारको सदस्यलाई सहयोग प्रदान गर्न तथा पत्रकारलाई मासिक वृत्ति प्रदान गर्नको लागि पत्रकार वृत्ति कोष स्थापना गरी सञ्चालन गर्न आवश्यक भएकोले, सुशासन ( व्यवस्थापन र सञ्चालन ) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यो निर्देशिका बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Law
