प्रस्तावना : जनताको सूचना पाउने हकको सुनिश्चितता प्रदान गर्न जनतासम्म सूचना र समाचारहरू पुर्याउने आमसंचार माध्यमहरूको दिगो विकासमा टेवा पुर्याउन सरकारले लोककल्याणकारी बिज्ञापनहरू उपलब्ध गराउने नीति लिएको छ । विद्युतीय सञ्चार माध्यमहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने कार्यलाई निश्पक्ष, पारदर्शी र व्यवस्थित गर्न देहाय बमोजिम कार्यविधि बनाई लागू गरिएको छ ।
lok kalyankari final
Information Technology
