प्रचलित कानून बमोजिम दर्ता, इजाजत प्राप्त रेडियो/ एफएम रेडियोहरु मध्ये कुनै विशिष्टकृत क्षेत्रमा कार्यक्रम सञ्चालन गरी सार्वजनिक उत्तरदायित्व वहन गराउने काममा सहयोग पुर्याउन नेपाल सरकारले विनियोजन हुने एकमुष्ट रकमको बाँडफाट र खर्च प्रक्रिया सुव्यवस्थित, पारदर्शी, नियमित र अनुगमन गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले यो कार्यविधि जारी गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Information Technology
