प्रस्तावना : निश्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक पत्रकारिताको माध्यमवाट राष्ट्रिय हितको प्रवद्र्घन र जनतालाई सुसूचित गराउन योगदान पुर्याएका पत्रकार वा आमसञ्चार सम्वन्धी संस्थालाई प्रोत्साहन र सम्मान स्वरुप हरेक वर्ष नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान वितरण गर्ने कार्यलाई व्यवस्थित गर्न कार्यविधि वनाई लागू गर्न वाञ्छनीय भएकोले सूचना तथा संचार मन्त्रालयले“राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानलाई व्यवस्थित गर्ने कार्यविधि, २०७२” बनाई जारी गरिएको छ ।
Prize directive amendment
Communication
