प्रस्तावना : चलचित्र जाँच समितिको बैठकलाई व्यवस्थित गर्न तथा चलचित्र जाँच सम्बन्धी कार्यलाई एकरुपता दिई जवाफदेही र पारदर्शी बनाउन चलचित्र ( निर्माण, प्रदर्शन तथा वितरण ) ऐन, २०२६ को दफा ७ को उपदफा (३) बमोजिम चलचित्र जाँच समितिले कार्यविधि स्वीकृत गरी लागू गरेको छ ।
Film Procedure 2074
Information Technology
