Communication

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०७५

Archive date: नेपाली · NepaliRecord 3653
नेपाल सरकार, मन्त्रिपरिषद्को मिती २०७५/८/१७ को निर्णयअनुसार गठित नेपाल दूरसंचार कम्पनी लिमिटेडमा रिक्त प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि सिफारिस गर्न नेपाल दूरसञ्चार कम्पनी लिमिटेड को प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका (दोस्रो संशोधन सहित), २०७२ को बुँदा ३ को खण्ड ३.१ बमोजिम गठित सिफारिस समितिले देहाय बमोजिमको कार्यविधि स्वीकृत गरी लागू गरेको छ ‌। प्रवन्ध_निर्देशक_छनौटको_कार्यविधि, २०७५.docx