Communication / Information Technology

प्रदेश तहको सरकारबाट सम्पादन हुने एफ.एम. रेडियो तथा टेलिभिजन (व्यवस्थापन तथा सञ्चालन) नमुना कार्यविधि, २०७५

Archive date: नेपाली · NepaliRecord 3656
प्रस्तावना: प्रदेश तहमा सूचना तथा संचार सँग सम्बन्धित राष्ट्रिय प्रसारण ऐन, २०४९, संशोधन सहितका ऐन/ नियमहरूको पूर्ण परिपालना गर्नेगरी एफएम रेडियो/ टेलिभिजन/ केवल टेलिभिजन सञ्चालनको लागि इजाजत, नवीकरण र नियमन गर्ने सम्बन्धमा कार्यविधि तयार गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२६ (१) बमोजिमको कार्यविधि बनाई लागू गरेको छ । pradesh tah