Communication / Information Technology

प्रदेश र स्थानीय तहहरुलाई रेडियो फ्रेिक्वेन्सी उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७६

Archive date: नेपाली · NepaliRecord 3662
एफएम रेडियो र केवल टेलिभिजन प्रसारण माध्यमहरूको सञ्चालनको इजाजत, नवीकरण र नियमन गर्ने अधिकार प्रदेश र स्थानीय तहहरुलाई तोकिएकोले सो सम्बन्धमा प्रदेश र स्थानीय तहबाट एफएम रेडियो सञ्चालनका लागि फ्रिक्वेन्सी वितरण गर्नुपर्ने हुँदा फ्रिक्वेन्सी उपलब्ध गराउने सम्बन्धी अधिकार तथा फ्रिक्वेन्सी वितरण कार्यविधि तयार गर्न वान्छनिय भएकोले, मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ । कागजात डाउनलोड गर्नुहोस्