Industries

लघु, घरेलु तथा साना उद्योग विकास कोष संचालन विनियमावली २०६२

Archive date: नेपाली · NepaliRecord 3712
विश्व व्यापार सङ्गठनमा नेपालको प्रवेशसँगै लघु, घरेलु तथा साना उद्योग व्यवसायका क्षेत्रमा नयाँ अवसर र चुनौतीहरू पनि सिर्जना भएका सन्दर्भमा लघु, घरेलु तथा साना उद्योग व्यवसायीहरूलाई प्रविधि सेवा, क्षमता विकास, बजार पहुँच र अन्य पूर्वाधारहरुमा संस्थागत टेवा पुर्याउन लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा संलग्न निजी क्षेत्रका छाता संगठनहरुसँगको समन्वयमा लघु, घरेलु तथा साना उद्योगको प्रविधि सेवा, क्षमता विकास, बजार पहँुच तथा अन्य पूर्वाधारहरुमा संस्थागत टेवा पुर्याउने किसिमका कार्यक्रमहरु संचालन गर्ने सम्बन्धी कार्यविधि निर्धारण गर्न ८आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ११४ वमोजिम देहायको विनियमावली बनाएको छ । laghu