प्रस्तावना : सैविध्यपूर्ण व्यापार प्रणालीबाट सिर्जित अवसरको सदुपयोग गर्न नेपालमा उत्पादित वस्तु निकासीका लागि आवश्यक पर्ने उत्पत्तिको प्रमाणपत्र जारी गर्ने प्रक्रियालाई सरल, पारदर्शी र व्यवस्थित बनाउन वान्छनिय भएकोले, नेपाल सरकारले देहायका कार्यविधि बनाई लागू गरेको छ ।
उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि २०७७
Industries
