प्रस्तावना : लघु, घरेलु तथा साना उद्योग प्रवर्धन व्यवस्थापन हुने तालिम कार्यक्रमलाई प्रभावकारी, गुणस्तरीय र परिणाममुखी बनाई व्यवस्थित रुपमा सञ्चालन गर्न वाञ्छनीय भएकोले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले यो कार्यविधि बनाएको छ ।
तालिम कार्यक्रम सञ्चालन कार्यविधि
Industries
