कोभिड-१९ को महामारीको कारण स्वदेशी तथा विदेशी लगानीमा स्थापित उत्पादनशील उद्योगमा श्रमिक अभाव भएकोले उपभोग्य वस्तुहरूको उत्पादन र आपूर्तिलाई सहज बनाउन भारत, चीन लगायत अन्य मुलुकबाट सुरक्षितरुपमा बिदेशी श्रमिक ल्याउने प्रक्रियालाई सरल र व्यवस्थित बनाउन आवश्यक भएकोले नेपाल सरकार, मन्त्रिपरिषदबाट मिति २०७७/०७/०४ मा भएको निर्णय बमोजिम मन्त्रालयले यो कार्यविधि जारी गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Industries
