उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मिति २०७६/०५/२६ को निर्णय अनुसार गठित विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशक सिफारिस समितिको मिति २०७६/०६/१४ को निर्णयबमोजिम कार्यकारीनिर्देशक सिफारिस सम्बन्धी कार्यालय व्यवस्थित गर्नका लागि विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशक सिफारिस सम्बन्धी कार्यविधि २०७६ सिफारिस समितिबाट स्वीकृत गरी लागू गरिएको छ ।
Procedure regarding the recommendation of the Executive Director of the Special Economic Zone Authority, 2076
Commerce
