नेपाल इन्टरमोडल यातायात विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिष्पर्धाको आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनका लागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ८ को उपदफा (२) बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो कार्यविधि तत्काल देखि लागु हुने गरी जारी गरेको छ ।
ईनटरमडल_यतयत_वकस_समत
Industries
