Industries

औद्योगिक ग्राम धोषणा तथा संचालन सम्बन्धी कार्यविधि

Archive date: नेपाली · NepaliRecord 3733
प्रस्तावना : स्थानीय स्रोत-साधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी यस्ता उद्योगको स्थापना, विकास र प्रवर्द्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउन छरिएर रहेका साना उद्योगहरुलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिव्यक्तिका लागि औद्योगिक ग्रामहरु स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले, नेपाल सरकारले यो कार्यविधि बनाएको छ । औदयगक_गरम_धषण_तथ_सचलन_समबनध_करयवध