प्रस्तावना: राष्ट्रिय प्राथमिकता प्राप्त योजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको योजना, राष्ट्रिय गौरवका आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त विद्युत प्रसारण लाइन विस्तार सम्बन्धी योजना सञ्चालन गर्न राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिनेसम्बन्धी विषयलाई व्यवस्थित गर्न वान्छनीय भएकोले, वन ऐन, २०४९ को दफा ७२ क ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यो मापदण्ड सहितको कार्यविधि बनाएको छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको कार्यविधि, २०७६
Forest
