प्रस्तावना: लघु उद्यमको विकास र प्रवर्द्धनको माध्यमबाट गरिबी निवारणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारले स्वीकृत गरेको गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी तथा व्यवस्थित रूपमा कार्यान्वयन तथा संचालन गर्नको लागि आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले यो निर्देशिका बनाएको छ ।
गरिवी निर्देशिका २०७७ 1
Industries
