Commerce

उपभोक्ता जागरण कार्यक्रम संचालन निर्देशिका, २०७४

Archive date: नेपाली · NepaliRecord 3751
प्रस्तावना: उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न सचेत गर्दै सो सम्बन्धमा जनचेतना अभिवृद्धिका लागि उपभोक्ता जागरण कार्यक्रम सञ्चालन गर्न गराउन वान्छनिय भएकोले, उपभोक्ता संरक्षण परिषदको परामर्शमा नेपाल सरकारले उपभोक्ता संरक्षण नियमावली, २०५६ को नियम ५५ बमोजिम यो निर्देशिका बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्