Industries

ढुङ्गा,गिटी,वालुवा उत्खन्न,बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड ,२०७७

Archive date: नेपाली · NepaliRecord 3754
प्रस्तावना: विकास निर्माण कार्यमा ढुङ्गा, गिट्टी र बालुवा लगायतका नदिजन्य तथा खानी जन्य पदार्थको अभाव हुन नदिई सहज आपुर्ति गर्न, यस्ता निर्माण सामग्रीको अनियन्त्रित दोहनलाई निरुत्साहित गरी दिगो उपयोग गर्न र यस क्षेत्रबाट प्राप्त हुने राजस्व संकलनलाई व्यवस्थित गर्न तथा गाउँपालिका वा नगरपालिकालाई ढुंगा, गिट्टी, बालुवा एवं माटो जन्य बस्तुको बिक्री गर्ने अधिकारको उपयोग गर्ने व्यबहारीक प्रक्रिया निर्धारण गर्न वान्छनीय भएकोले, गाउँपालिका वा नगरपालिकालाई ढुंगा, गिट्टी, बालुवा एवं माटो जन्य बस्तुको बिक्री गर्ने अधिकारको उपयोग गर्ने व्यबहारीक प्रक्रिया निर्धारण गर्न वाञ्छनीय भएकोले, नेपाल सरकार (मन्त्रिपरिषद्) ले देहायका मापदण्ड जारी गरेको छ । ढुङ्गा, गिट्टी, मापदण्ड, २०७७