प्रस्तावना: फौजदारी कसूरबाट प्राप्त सम्पत्ति तथा कसुर सँग सम्बन्धित साधन रोक्का राख्ने, नियन्त्रणमा लिने र जफत गर्ने सम्बन्धी कानुन व्यवस्थालाई समयानुकूल बनाउन वान्छनिय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका-संसदको हैसियतमा संविधानसभाले यो ऐन बनाएको छ ।
कसूरजन्य_सम्पत्ति_तथा_साधन_रोक्का_नियन्त्रण_र_जफत_ऐन_२०७०
Home Affairs
