Home Affairs

साझेदारीमा लागू औषध प्रयोगकर्ताहरूको उपचार तथा पुन:स्थापन केन्द्र सञ्चालन सम्बन्धि कार्यविधि, २०७५

Archive date: नेपाली · NepaliRecord 3767
लागु औषध प्रयोगकर्ताहरूको उपचार तथा पुन: स्थापन सेवालाई गुणस्तरीय, भरपर्दो, एवं विश्वसनीय बनाउन नेपाल सरकार द्वारा निर्मित वा उपलब्ध गराइएको भौतिक संरचनाको प्रयोग गरी साझेदारीमा लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनर्स्थापन केन्द्र सञ्चालन गर्न यस कार्यविधि तर्जुमा गरी लागु गरिएको छ । कार्यविधि_२०७५