Home Affairs

लागू औषध उपचार तथा पुनर्स्थापना केन्द्रलाई प्रदान गरिने अनुदान वितरण कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 3775
प्रस्तावना: लागुऔषध प्रयोगकर्ताहरु को पचाल सेवालाई प्रभावकारी बनाई प्रत्येक नागरिकलाई राज्यबाट प्रदान गरिने आधारभूत स्वास्थ्य सेवा सम्बन्धी हकलाई प्रत्याभूत गर्न लागुऔषध प्रयोगकर्ताहरका लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ बमोजिम संचालित उपचार तथा पुनःस्थापना केन्द्रलाई प्रोत्साहनका लागि अनुदान प्रदान गर्न वान्छनीय भएकोले मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ । अनुदान_वितरण_कार्यविधि